वासिङ्टन : विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण…
अमेरिकाका २८ पूर्वअधिकारीलाई चीनको प्रतिबन्ध
बेइजिङ : जो बाइडनले अमेरिकी राष्ट्रपतिको शपथ लिएको केही समयमै चीनले २८ पूर्वअधिकारीलाई प्रतिबन्ध लगाएको छ । ४६ औँ राष्ट्रपति बाइडनले शपथ लिएको केही क्षणमै चीनले ट्रम्प प्रशासनमा विदेशमन्त्री रहेका माइक पोम्पिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार रबर्ट सी. ओ ब्रायन र…
उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी
देहरादुन : भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् । उनी आइतबारका लागि मुख्यमन्त्री बन्ने बताइएको छ । गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।…
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
सोल : दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने…
बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय, आप्रवासी योजना सयदिनमै ल्याउने
वासिङ्टन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेका छन् । पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएका छन् । यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत…
बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु
बेइजिङ : चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको…
भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर
कलकत्ता : भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ । गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो ।…
बेलायतमा कोरोनाविरुद्धको दोस्रो खोप दिने तयारी
लन्डन : अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोना भाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड…
नयाँ प्रकारको भाइरस भारतमा देखियो
नयाँ दिल्ली : बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र…
कोरोनाको नयाँ औषधि बेलायतमा परीक्षण गरिँदै
लण्डन : बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस…
कोरोना भाइरस : नयाँ प्रकारको असरबारे बालबालिकामाथि अनुसन्धान
लन्डन : बेलायतका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन्। यो सङ्केतको पुष्टि हुन गएमा यसबाट कोरोना भाइरस सङ्क्रमणमा उल्लेखनीय मात्रामा वृद्धि हुन सक्छ। बालबालिकामा कोरोना भाइरसको नयाँ प्रकारको सम्भावित असरबारे गरिएको दाबी…
भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड ए्क लाख
नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५्० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा…
पक्राउ परे सुरेश रैना
मुम्बई : मुम्बईको एक क्लबमा प्रहरीले छापा मार्दा दिग्गज भारतीय क्रिकेटर सुरेश रैनालगायत थुप्रै हस्ती पक्राउ परेका छन् । कोरोना भाइरसको महामारीपछि लागु गरिएको नियम उल्लंघन गर्दै पार्टी गरेको भन्दै प्रहरीले छापा मारेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरीले…
कोरोनाबाट १६ लाख ८० हजारको मृत्यु
पेरिस : चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको…
चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो
बेइजिङ : चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने,…
एमसीसीले श्रीलंकासँगको सम्झौता रद्ध ग¥यो
काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको हो । यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका…
बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने
न्युयोर्क : अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए। उनले आफ्ना…
