काठमाडौं : नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको…
इतिहासकै कमजोर नेपाली मुद्रा
काठमाडौं : नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ…
नेपाल आयल निगमको ७ वर्षको बचत ८ महिनामै सकियो
काठमाडौं : एक वर्षदेखि निरन्तर बढेको पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यका कारण वित्तीय संकटमा परेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई मार्च महिनाको पहिलो किस्ता बापत सोमबार १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेपछि कोष…
सञ्जीवलाई तारकेश्वर नगरपालिकाको सम्मान
काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो । तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट…
युट्युब च्यानल नियमनको बाटो खुल्यो, नेटफ्लिक्सले पनि अनुमति लिनुपर्ने
काठमाडौं : सरकारले इन्टरनेटमार्फत सञ्चालन हुने टेलिभिजन सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । यसअघि सरकारसँग अनुमति नलिई सञ्चालन हुन सक्ने मिडिया/भिडियो स्ट्रिमिङ, भिडियो अन डिमान्ड (भीओडी) र अनलाइन टिभी (इन्टरनेट टिभी) सञ्चालनका लागि अब सूचना तथा…
पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
काठमाडौं : बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका…
रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने
मस्को : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ…
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि
काठमाडौँ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण…
अनियमितता भएपछि नेपाली कांग्रेस बाराको मतदान रद्द
काठमाडौं : मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र…
नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिको खोजी, को बन्ला अध्यक्ष ?
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र…
रुसी सेनालाई समाप्त पारिदिन्छौं : युक्रेन
किभ : युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण…
चर्चित क्रिकेटर शेन वार्नको निधन
लन्डन : अस्ट्रेलियाका चर्चित क्रिकेटर सेन वार्नको निधन भएको छ। बीबीसीका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ । वार्नको व्यवस्थापकका अनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षीय वानलाई तत्काल…
एसियाली खेलकुदमा १४ खेल समावेश गर्न सिफारिस
काठमाडौं : चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ । राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव…
शुक्रबार १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको…
पल शाहलाई एलिनाको सन्देश : आरोप झुठो साबित भयो भने सबैभन्दा पहिला खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जीवनमा धेरै महंगो पाठ सिके भनेर महसुस गर्नुहोला
काठमाडौं : पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका पल शाहप्रति सहानुभूति दर्शाएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले जाहेरी दिने गायिका ‘नाबालिग’ रहेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेकी छन् । एलिना उमेरले…
मतदाता नामावलीमा दाबी विरोध आह्वान
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले…
युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी
लन्डन : युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ । केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ । मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र…
