काठमाडौं : नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–टुको दोस्रो खेलमा प्रभावशाली जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले बलियो टोली नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा…
१३७ रनमै समेटियो नेदरल्यान्ड्स
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेदरल्याण्ड्सलाई अल…
संधै हट अवतारमा अदिती बुढाथोकी
काठमाडौं : ग्ल्यामरस र हट यी शब्द अभिनेत्री तथा मोडल अदिती बुढाथोकीका लागि बनेका हुन् भन्दा फरक पर्दैन । हरेक दिनजसो ग्ल्यामरस र हट अवतारमा प्रस्तुत भएर अदितिले इन्टरनेटको पारो तताइरहेकी हुन्छिन् । त्यसैले उनलाई धेरैले सामाजिक सञ्जालमा हट गर्ल…
फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : डा. तोसिमा कार्की
काठमाडौं : संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ । संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता…
काठमाडौं–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
निजगढ (बारा) : राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ…
मेरो सन्तानलाई पृथ्वीको सेवा गर्ने मानव बनाउन चाहन्छु : रेखा थापा
काठमाडौं : रेखा थापाका चिनारी अनेक छन् । उनी एकसाथ अभिनेत्री, फिल्म निर्मात्री, निर्देशक र राजनीतिज्ञ पनि हुन् । फागुन २५ मा उनले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ प्रदर्शन तयारीमा छ । त्यसअघि रेखाले सन्तानलाई यो धर्तीमा स्वागत गर्दैछिन्…
नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा…
जाँचबुझ आयोगको निष्कर्ष : बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी
काठमाडौं : उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ । मन्त्रीसँगै पीएसओ र फिल्ड कमाण्डर डीएसपी पनि दोषी देखिएको आयोगको निष्कर्ष छ । भाषा…
प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता : त्रिजनलाई स्वर्ण
काठमाडौं : सुप्रिम शिव बाबा स्कुलका त्रिजन चौधरीले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनले पुरुष ४१ केजीमुनि शुक्रबार स्वर्ण जितेका हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उनले श्री विष्णुदेवीका रन्जितकुमार श्रेष्ठलाई पराजित गरे ।…
तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नोर्बुलाई सातौं डान
काठमाडौं : तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामाले विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट सातौं डानको प्रमाणपत्र लिएका छन् । करिब चार दशकदेखि तेक्वान्दोमा क्रियाशील नोर्बुलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कुकिवानले पठाएको सातौं डानको प्रमाणपत्र प्रदान गरेका छन्…
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय, ८० लाख जरिवाना
काठमाडौं : ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ ।विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८०…
ललिता निवास जग्गा प्रकरणमा ३ मन्त्रीले किन पाए सफाइ ?
काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको भ्रष्टाचार मुद्दा तत्कालीन ३ जना मन्त्री पनि आरोपित थिए । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री…
ललिता निवास जग्गा प्रकरण : गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
काठमाडौं : विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई सफाइ दिएको छ । विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु,…
६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने
काठमाडौं : ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा…
ललिता निवास जग्गा प्रकरण : रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
काठमाडौं : विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको…
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालको खराब सुरुवात
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको हो । नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट…
कांग्रेस महासमितिलाई एजेन्डा केन्द्रित बनाउन दबाब
काठमाडौँ : कांग्रेसको महासमिति बैठकलाई ‘कर्मकाण्डी’ बन्न नदिन पार्टीभित्रै विभिन्न दबाब समूहको सक्रियता बढेको छ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने बैठकमा नागरिकले उठाएका प्रश्नको जवाफ दिनका लागि नेतृत्वमाथि दबाब बढाउन विभिन्न समूह सक्रिय भएका हुन् । त्यस्ता समूह संस्थापन…
