विशेष Archives | Page 28 of 242 | नेपालमाला

 

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित

काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी…

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प

काठमाडौं : ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले…

१५ वर्षपछि समातिए व्यापारी हत्याका आरोपित माओवादी नेता खाम

काठमाडौं : तीन वर्षअघि नेकपा फुट्ने बेला केपी ओली र प्रचण्ड दुवैले आपसमा घोचपेच गर्दा सम्झेका पात्र थिए कालीबहादुर खाम । नेकपा विभाजनको संघारमा रहेका बेला १५ पुस २०७७ मा राजधानीमा आयोजित आफू निकटको सुदूरपश्चिम र कर्णाली प्रदेश भेलामा प्रथम…

योजना र कार्यक्रमका आधारमा बजेट : सदस्यसचिव घिसिङ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ विषयक खेलकुद पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्यसचिव घिसिङले आगामी…

चरम गर्मीको असर : पेटमै बच्चाको निधन हुने जोखिम दोब्बर

काठमाडौं : चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुने एक अध्ययनले देखाएको छ । भारतमा गरिएको उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता…

सत्ता मोहले विभाजनको डिलमा नागरिक उन्मुक्ति

 काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यालय, अनामनगरमा सोमबार दिउँसो पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ । पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय कार्यालय तनावपूर्ण बनेको थियो । रञ्जिता पक्षधरका केही नेताले रेशमले…

नाउपामा विवाद उत्कर्षमा : रञ्जिताले पार्टीबाट निष्कासित गरिन् गण्डकी र बागमतीका अध्यक्ष

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् । पत्रमा पार्टीका…

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…

अमेरिकामा एरिकाले जितिन् १ स्वर्ण र १ रजत

काठमाडौं : नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको…

दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ । राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई…

बेलायती बालबालिकाको प्रश्न : मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन : ‘मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?’ बेलायतका अधिकांश बालबालिकाको प्रश्न हो। यो प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ।  स्मार्टफोनले बालबालिकाको दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैकारण बेलायतका अधिकांश अभिभावक बालबालिकालाई स्मार्ट फोनबाट टाढा राख्न चाहन्छन्। तर, यसका…

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगञ्जबाट ३ चिनियाँ नागरिक पक्राउ

पर्सा :  पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा   चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ,   हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ…

नेपालको विजयी सुरूवात

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी शृंखला (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिल साह…

कांग्रेस महाधिवेशनमा घोषित रूपमा प्यानल बनाउन नपाउने व्यवस्था गरौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि वैधानिक व्यवस्था परिवर्तन गर्नको लागि बहस गर्नुपर्ने बताएका छन् । संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले पार्टीभित्रको गुटबन्दी अन्य गर्नका लागि महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा घोषित…

कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार…

पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको…