काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य…
अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो
सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा…
काठमाडौं उपत्यकामा १५ सय ३३ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका १२९४,भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी १५ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४…
कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक
चरिकोट : दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका…
एक लाख ९१ हजार नेपालीमा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्र ८७ हजार संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ७७ महिला र १६ सय ७६ पुरुषमा एकै दिन संक्रमण पुष्टि भएको छ। अहिलेसम्म १५ लाख २७ हजार…
नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना
काठमाडौँ : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गर्नुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी…
सरकारले कोरोनाको उपचार निःशुल्क गर्नुपर्ने
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सरकारको पुनरावलोकन निवेदन खारेजको…
काठमाडौं उपत्यकामा थप १३ सय ९८ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ६०१ महिला र ७९७ पुरुष गरी १३ सय९८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै काठमाडौंमा १६ हजार ३३१ भक्तपुरमा…
काठमाडौं उपत्यकामा थपिए एक हजार ८ सय ७८ संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप एक हजार ८ सय ७८ मा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका…
त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट…
सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन
पर्वत : कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने…
चित्लाङ–थानकोट सडक बन्द
टिस्टुङ : मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको…
कोरोना संक्रमितको निःशुल्क उपचार : सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन
काठमाडौँ : सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही असोज १५ गते सर्वोच्च अदालतबाट निःशुल्क कोरोना परीक्षण…
काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६३० संक्रमित थपिएका हुन् । जसमध्ये १३२९ जना, ललितपुरका १९३ र भक्तपुरका १०८ जना छन् । यस्तै चितवनका १६८ जना,…
काठमाडौं उपत्यकामा १६ सय २२ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय २२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंका १३६२ ,भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी १६ सय २२जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस (कोभिड-१९)…
भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता : नेपाली सेना
काठमाडौँ : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ…
काठमाडौं उपत्यकामा थप १३५७ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यका थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ५ सय…
