तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म…
काठमाडौं उपत्यकामा थपिए ११ सय ७ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५३ सय ६४…
देशभर चिसो वृद्धि : काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार…
काठमाडौं उपत्यकामा १२ सय २९ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सय २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ५१३ महिला र ७१६ पुरुष गरी १२ सय २९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको…
सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु
काठमाडौँ : मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर…
दाङका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु
राँझा : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना…
अमादब्लममा आरोहीको आकर्षण
काठमाडौँ : कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् ।…
मिथिलामा छठको तयारी तीव्र
महोत्तरी : दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका…
बाँकेमा कोरोनाबाट ७४ को मृत्यु
राँझा : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत…
पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय
काठमाडौँ : सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र…
‘मङ्सिरमा भाइटीका लागाउनुहुन्न भन्ने शास्त्रीय आधार छैन’
काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार…
बैतडीमा बस दुर्घटना : नौको मृत्यु ३४ घाइते
बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो…
काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा मात्र संक्रमितको संख्या ९३ हजार ८०९ पुगेको छ। उपत्यकामा पछिल्लो २४ घण्टामा ९७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप ५४५ पुरुष र ४२८ पुरुषमा सक्रमण पुष्टि भएको हो। उपत्यकामा काठमाडौं जिल्लामा…
काठमाडौं उपत्यकामा १२ सय ६१ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका १२ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका ९७६ ,भक्तपुरका ८१ र ललितपुरका २०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। पछिल्लो २४ घण्टामा २५ सय ६९…
विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
काठमाडौँ : चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण…
उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुग्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ। मन्त्रालयका अनुसार ८१७ पुरुष र ६०३ महिला गरेर २४ घण्टामा उपत्यकामा…
काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण
काठमाडौं- काठमाडौं उपत्यकामा थप १४२८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा…
