काठमाडौं : नेपालमा सोमबारसम्म ३७५ जनाको आइसीयू र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोमबार मात्रै थप १४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट १५ सय ८ जनाले ज्यान गुमाइसकेका छन्। आइसीयूमा…
काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ३६१ महिला र ४४८ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ८०९ सहित १४ सय ७४…
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ
काठमाडौँ : चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले…
उद्योग वाणिज्य महासंघको निर्वाचनमा शतप्रतिशत मतदान
काठमाडौं : उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान…
काठमाडौँमा आज वर्षकै बढी चिसो
काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि…
लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’
काठमाडौँ : काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण…
१० लाख घुस लिँदालिँदै आयोजना प्रमुख अख्तियारको फन्दामा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण हेटौडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैशवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैशवालले प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य…
पछिल्लो २४ घण्टा १७०३ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ सहित १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३६ डिस्चार्ज हुँदा २३ जनाको मृत्यु भएको छ । उपत्यकामा ८२२ सहित शुक्रबार १७०३ जना…
काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ७८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, भक्तपुरमा ५१ र…
धार्मिक पर्वमा देवघाट नआउन आग्रह
चितवन : पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी…
काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८३५ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८५ पुरुष र ३५० महिला गरेर बुधबार ८३५ जना संक्रमित थपिएका हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र…
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो
काठमाडौँ : कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व मनाइएको छ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले…
हरिबोधनी एकादशी बुधबार र बिहीबार
काठमाडौँ : प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम…
काठमाडौं उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ४१० महिला र ५३७ पुरुष गरी ९४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा…
काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४५४ महिला र ५५३ पुरुष छन्।…
कक्षा १२ का परीक्षार्थीले ढुक्क भएर परीक्षा दिनुस् : शिक्षामन्त्री
काठमाडौं : शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र…
काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंका ७३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १३१ गरी ९५७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २…
