काठमाडौँ : प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको…
प्रदेश नं १ मा ५६९ जना सङ्क्रमित थप
विराटनगर : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…
काठमाडौं उपत्यकामा थपिए १८ सय ८८ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ७८१ महिला र ११०७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा नेपालमा ३५…
भक्तपुरमा कोरोना सङक्रमण र मृत्युदर बढ्दो
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार…
आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै
गण्डकी : चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ«े हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको…
काठमाडौं उपत्यकामा १६१५ जना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना…
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै
काभ्रेपलाञ्चोक : पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको…
गुर्जो बाँड्दै पूर्वसभासद् गाउँमा
ओखलढुङ्गा : पूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गर्नुभएको छ । बडादशँैँ मनाउन गृहजिल्ला आउनुुभएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुुर्जो खेतीका लाई बेर्ना वितरण गर्नुुभएको छ ।…
प्रदेश १ मा ५५६ सङ्क्रमित थपिए
विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश न। १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए । आज सङक्रमित हुनेमा मोरङमा २४२…
बुधबार काठमाडौं उपत्यकाका ८४३ जनालाई कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौंका ६९६,भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी ८४३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख…
चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाइँदै
चितवन : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन…
मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु
झापा : मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता…
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
झापा : वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना…
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ : आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन…
धरान चिनाउने धामः दन्तकाली
धरान : पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका…
काठमाडौं उपत्यकामा २० हजार ५८६ सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ९७ महिलासहित २५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार उपत्यकामा हालसम्म ३१४ जनाको मृत्यु भएको छ भने २० हजार…
खसी किन्दा हुम्लीको दशैँ महँगो
सिमकोट : सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट…
