काठमाडौँ : स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत…
बिहीबार १२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ। २८ सय ९१ स्वाब परीक्षण गराउँदा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७६ हजार ५०९…
त्रिदेशीय फुटबल : नेपालको अग्नी परीक्षा
काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बिहीबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य सुखद् सुरुआत गर्दै उपाधि जित्नु रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । नेपालले सन् २०२२ मा कतारमा…
विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने
म्याग्दी : म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय…
पछिल्लो २४ घन्टामा थप १४५ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। यो…
अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली
पर्वत : पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह…
अब प्रभावमा आधारित मौसम पूर्वानुमान
–नारायण ढुङ्गाना जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो÷फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख हुन्छ । विभागको आजको बुलेटिन…
शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने सम्भावना
काठमाडौं : बुधबार पनि मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका…
पछिल्लो २४ घण्टामा १८८ कोरोना सङ्क्रमित थपिए
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म…
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी : मन्त्री ज्ञवाली
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल…
एमाले फुटाउने केपी ओली हुन् : माधव नेपाल
काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अध्यक्ष केपी ओलीले फुटाएको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबा नतर्सिएको भन्दै…
कांग्रेस पदाधिकारीको बैठक बस्दै
काठमाडौं : कांग्रेस पदाधिकारीको बैठक सोमबार बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिको निर्देशनअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने तय…
पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप १०६ जनाले स्वास्थ्य लाभ गरेका छन्।…
मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते
लमजुङ : लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी…
आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने
काठमाडौं : आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित…
समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई
काठमाडौं : नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको…
आइतबारसम्म चट्याङसहित पानी पर्ने
काठमाडौं : देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना…
