काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार १०६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ७७५…
विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका…
काठमाडौं उपत्यकामा थपिए ८१९ कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ५०१ पुगेको छ । आज देशभर…
उखुको बक्यौता रकम भुक्तानी गर्न माग
काठमाडौँ : उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । आज रिपोटर्स क्लबमा…
कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद ५ दिनभित्र सहमति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको…
माधव नेपाल पक्ष सरकारमा नजाने
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी…
झापाका दश पालिकामा सिलबन्दी
झापा : कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र…
कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए…
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा नेपालका धेरै भू–भागमा पानी परिरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।…
एकैदिन ३ हजार ८९९ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा…
गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन
काठमाडौं : सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक…
पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा मनसुन सक्रिय भएको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम…
महाधिवेशन मुख्य एजेन्डा बनाएर कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता विवादका…
गण्डकी र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर…
कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण…
शनिबारदेखि लामो दूरीका यातायात सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । शुक्रबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात…
कागेश्वरी मनोहरामा बस्तीकोबिचमा रहेको प्लास्टिक उद्योग हटाउन स्थानीयको माग
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलिमा बिच बस्तिमा प्लास्टिक उद्योग संचालनमा आउन लागेको छ । पशुपति रिसाइकल इन्डष्ट्रिज प्रा।ली। नामक कम्पनीले यस क्षेत्रमा टहरा निर्माण गरेर कुनैपनी निकायबाट स्वीकृत नलिई प्लास्टिक उद्योग संचालन गर्न लागेको हो ।…
