समाचार Archives | Page 43 of 122 | नेपालमाला

 

इन्धनको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग

काठमाडौँ : विभिन्न विद्यार्थी सङ्गठनले सरकारले बुधवार गरेको इन्धनको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले यहाँ आज आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक अन्तरक्रियामा सङ्गठनका नेताले कोरोना…

फाइजर खोपको पहिलो डोज कात्तिक २८ गतेदेखि : यी हुन् खोप केन्द्र

काठमाडौं : कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई दिइने भएको छ । कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य…

सल्यान बस दुर्घटनामा मृत्यु हुने ९ जनाको सनाखत

काठमाडौं : सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी…

तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ?

तिहारको पाँच दिन गरिने विभिन्न खाले पूजाहरू कसरी र कुन दिशामा फर्किएर गर्ने ? सामान्य हुँदाहुँदै पनि यो एउटा आधारभूत समस्या हो । यसैलाई हामी तिहारको वास्तुको रुपमा मान्छौं । अर्थात्, लक्ष्मी पूजादेखि भाइटीका लगाउँदासम्म गरिने सबै खाले धार्मिक कार्यमा…

तिहारमा बिजुली अभाव हुँदैन : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् ।…

राष्टपतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति अनावरण गर्ने

बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी आउँदै छिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म…

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म

 काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन…

प्रधानमन्त्री देउवा र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने

 काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री…

६७२ जनामा कोरोना संक्रमण, ४९० संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना…

चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘स्थानीय तहको निर्वाचन…

विराटनगर विमानस्थल भोलिदेखि सञ्चालन हुने, रात्री उडान नहुने

काठमाडौं : बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो…

आजबाट मौसममा सुधार : धेरै ठाउँमा घाम लाग्ने

 काठमाडौं : आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ ।…

आइतबारदेखि देशभरको मौसममा बद्ली हुने, ठूलो वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्सि (आइतबार) देखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । महाशाखाकाअनुसार भारतको आन्ध्र…

कास्की दुर्घटना : मृत्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी

पोखरा : कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका…

भाडा बढाउन माग गर्दै सार्वजनिक सवारीका चालक आन्दोलनमा

काठमाडौं : भाडा बढाउनु पर्ने माग गर्दै सार्वजनिक सवारी साधनका चालक आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै सवारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् । काठमाडौंको चावहिलमा आ–आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर चालकहरुले सडकमा बस तेर्साएर बसेका…

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको…

आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको…