काठमाडौं : नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका…
भिजिट भिसामा खाडी मुलुक जान वार्षिक ५ लाख आम्दानी हुनुपर्ने
काठमाडौं : अब भिजिट भिसामा खाडी मुलुक जान कम्तीमा ५ लाख रुपैयाँ आम्दानी हुनुपर्ने भएको छ । गृहसचिव टेकनारायण पाण्डेले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न बनाइएको कार्यदलको प्रतिवेदनको आधारमा यो निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण…
मंगलबार १९४ संक्रमित थपिए, ३४८ निको
काठमाडौं : नेपालमा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३८ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ७४ र दुई हजार ७५८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो…
रामकाेट घटना: चारजनाकाे भेन्टिलेटरमा उपचार हुँदै, सुसाइड नाेट भेटियाे
काठमाडौं : काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। एक जनाको सोमबार राति नै मृत्यु भएको थियो। बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन…
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रम देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित…
काठमाडौंमा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन
काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ । गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो ।…
१११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी…
१५५ संक्रमित थपिए, ५४० निको
काठमाडौं : नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार १५२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १५५ जनाको नतिजा पोजिटिभ आएको हो । दुई हजार २३९ नमुनाको पीसीआर परीक्षण गर्दा १०१ र दुई…
शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना
काठमाडौं : शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त…
मंगलबार ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको…
मतदाता परिचयपत्रको प्रतिलिपि लिन २० फागुनसम्म निवेदन दिन सकिने
काठमाडौं : निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन…
२६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा…
एमसीसी विरोधी प्रदर्शनमा रबरको गोली प्रहार
काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि निरन्तर आक्रमण हुन…
प्रजातन्त्र दिवसमा प्रधानमन्त्री देउवाको सन्देश : लोकतान्त्रिक विधिप्रति प्रतिबद्ध भएर अघि बढौं
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले…
यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
काठमाडौं : सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै…
एमालेले संसदमा विरोध जारी राख्ने
काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन ।…
६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर…
