नुवाकोट : पछिल्लो समय नेपाली सञ्चारमाध्यममा मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व…
साउन १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध
काठमाडौं : आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको…
कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर : कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)…
मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ छ भारी वर्षा र हावाहुरीको जोखिम ?
काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले शनिबार बिहान जारी गरेको बुलेटिनमा दिउँसो…
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।…
मनसुन सक्रिय, आज देशभर पानी पर्ने
काठमाडौं : मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका…
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज : अहिलेसम्म देशभर ११ प्रतिशत मात्रै रोपाइँ
काठमाडौँ : मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ…
मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्न रोकिएन, सडक अवरूद्ध
काठमाडौं : मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट…
दुई महिनादेखि मन्त्रालयमै अड्कियो कित्ताकाटको निर्णय
काठमाडौँ : मन्त्रिपरिषद्को आर्थिक तथा प्रशासनिक समितिले गत वैशाख १८ मा थप संशोधनका लागि पठाएको भू–उपयोग नियमावली–०७९ अझै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै अड्किएको छ । ०८० वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयले…
सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका…
टोपबहादुरको सांसद पद निलम्बन
काठमाडौं : नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप…
इच्छा विपरीत न्यायाधीश बनें पनि इमान कायम राखेको छु : कार्की
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् ।तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा…
‘शेरबहादुर खड्का’ स्मृति ग्रन्थ विमोचन
काठमाडौं : भक्तपुरको तत्कालीन बालकोट गाविसका प्रधानपञ्च तथा समाजसेवी शेरबहादुर खड्काको स्मृति ग्रन्थ ‘विकासका सारथी शेरबहादुर खड्का’ पुस्तक विमोचन गरिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले विमोचन गरेकी हुन् । २०२८…
वातावरण दिवसमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको प्रभातफेरी
काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको संयुक्त आयोजनामा भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ । विभिन्न प्लेटकार्ड बोकेका सरकारी तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक, सहकारीकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले…
डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो
काठमाडौं : सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले…
सांसद भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो
काठमाडौं : सिलिण्डर ग्याँसको जलनबाट गम्भीर विरामी भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको उपचार नेपालमा सम्भव नभएको अस्पतालले बिहीबार बिहान ९ बजे नै प्रष्ट्याएको थियो । जनसरोकार स्वास्थ्य ट्रष्ट, कीर्तिपुर अस्पतालका अनुसार सांसद…
‘सार्वजनिक बिदाले जनयुद्धकै अपमान’
काठमाडौं : माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन । फागुन १ को अघिल्लो दिन डाकिएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…
