काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ८ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३१२ जनामा संक्रमण देखिएको बुधबार जनाएको हो । पीसीआर विधिबाट ५ हजार…
पल शाहविरुद्ध समीक्षाको जबर्जस्ती करणीको जाहेरी
तनहुँ : कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको…
निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि चार आकांक्षी : कसको पल्ला कति भारी ?
काठमाडौं : नेपाल निर्माण व्यवासयी महासंघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । फागुन २७ र २८ गते हुने २३ औं साधारणसभाबाट चुनिने नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले खुलेरै प्रचारप्रसार गरिरहेका छन्…
वरिष्ठ कलाकार जयनन्द लामाको निधन
काठमाडौं : लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला…
नेपालको टीट्वेन्टी विश्वकप यात्रा टुंङ्गियो
काठमाडौं : नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । नेपाललाई हराउँदै यूएई…
टीट्वेन्टी विश्वकप छनोट : नेपाललाई १७६ रनको लक्ष्य
काठमाडौं : आईसीसी पुरुष टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा यूएईले नेपाललाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १…
महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने
काठमाडौं: यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै…
सुनको मूल्य तोलाकै ९७ हजार, १५ महिनायताकै महंगो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च…
एनआईसी एसिया बैंकको सहायक सीईओमा रञ्जन खड्का
काठमाडौं : नेपालकै उत्कृष्ट र सर्वाधिक नाफा कमाउने बैंकका रुपमा परिचय बनाएको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रञ्जन खड्का नियुक्त भएका छन् । विगत दुई वर्षदेखि एनआईसी एसिया बैंकमै सहायक महाप्रबन्धकका रुपमा कार्यरत खड्का सोमबार सहायक…
नेपालको विश्वकप यात्रा यूएईसँगको खेलमा निर्भर
काठमाडौं : आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै…
टीट्वेन्टी विश्वकप छनोट : नेपाल सेमिफाइनलमा
काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा सोमबार भएको खेलमा क्यानडालाई आठ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर…
३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको…
कोरोनाजस्तै नयाँ महामारी सुरु हुने खतरा बढेको छ : बिल गेट्स
म्युनिख : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा चाँडै नै कोभिड-१९ जस्तै महामारी सुरु हुनसक्ने चेतावनी दिएका छन् । गेट्सले चाँडै नै कोभिड जस्तै महामारी सुरु हुन सक्ने चेतावनी दिएका हुन् । ‘हामीले अर्को महामारीको सामना गर्दै छौं’, म्युनिख सुरक्षा सम्मेलनका…
विश्वकप छनोट : नेपालको भिडन्त बलियो क्यानडासँग
काठमाडौं : ओमानमा जारी आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले…
दर्ता भएको ३२ महिनापछि संसदमा एमसीसी टेबल
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि…
पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि : दलका भातृ संगठनले के गर्लान ?
काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब…
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने…
