काठमाडौं : ई–स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्दीप राई र पुरन खड्का चयन हुँदा…
मौसम बदली र वर्षाको सम्भावना शनिबारसम्मै
काठमाडौं : मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले…
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ६ सय
काठमाडौं : सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय…
मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन : विनोद चौधरी
काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले…
२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर
काठमाडौं : नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि नयाँ घर–भवन निर्माणले उल्लेख्य गति लिएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ का विभिन्न प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ल्याएको आवास र घरपरिवार गतिशीलता सम्बन्धी तथ्यांकले विनाशकारी भूकम्पपछि देशभरि नयाँ घर…
यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि…
कठिन बन्दैछ मानिसको अन्त्येष्टि
काठमाडौंको पशुपतिनाथ मन्दिर छेउबाट एउटा बाटो मृगस्थली वनतिर लाग्छ। मानिसहरूको नियमित आउजाउ हुने भए पनि धेरैलाई यो ठाउँमा दशकौंदेखि चिहान छ भन्ने कुरा थाहा नहुन सक्छ। पहिले यस वन क्षेत्रमा साना बालबालिका र हिन्दू साधुका शव गाडिन्थ्यो। पछि काठमाडौंका किराँत…
कोशी र मधेस प्रदेशसँगै काठमाडौंमा पनि पानी पर्यो
काठमाडौं : अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी…
बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते
बागलुङ : बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात…
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै
काठमाडौं : सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,…
एड्भेन्चर रनिङ महासंघमा एकेन्द्र कुँवर
काठमाडौं : नेपाल एड्भेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । महासंघको सोमबार भएको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्यसमेत रहेका कुँवरको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो…
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश…
दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति
पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए…
चर्चहरूमा सम्पत्तिको कलह
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ। सधैंको शनिबार झैं २०८० मंसीर ८ को बिहान…
त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको…
विराटनगर नर्स हत्या प्रकरण : साथीको मोबाइलमा आएको थियो हत्याको म्यासेज
विराटनगर : विराटनगर महानगरपालिका- ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका…
सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
काठमाडौं : सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६०…
