विशेष Archives | Page 20 of 242 | नेपालमाला

 

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं : सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी…

प्रतिनिधिसभा बैठक : गृहमन्त्रीले विधेयक प्रस्तुत गर्ने, रोक्ने तयारीमा कांग्रेस

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी…

घर्रामै थन्कियो बालकुमारी घटना प्रतिवेदन

काठमाडौं : ‘छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा । छानबिन आयोगले दोषी ठह‍र्‍याउँदा ठह‍र्‍याउँदै पनि चुइँक्क नबोलेर अन्य विषयमा भाषण गर्दै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ?’ ६ फागुनको प्रतिनिधि सभा बैठकमा रवि…

बढ्यो गर्मी, तराई मधेशमा लु चल्ने सम्भावना

काठमाडौं : आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी…

क्यानले गर्यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको…

स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी

काठमाडौं : टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट भएका छन्। काठमाडौंमा भएको दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष एकलको फाइनल खेल जित्दै स्यान्टुले ओलम्पिकका लागि स्थान पक्का गरेका हुन्। उनी छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो टेबलटेनिस…

सन्दीपलाई सफाइ दिँदा अदालतले टेकेका यी दुई आधार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै अदालतले उनलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिनुपछाडि २…

सन्दीप लामिछानेलाई विश्वकप खेल्ने बाटो खुल्यो

काठमाडौं : क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ। उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई…

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको…

सुन तोलामा १ हजार बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं :  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४…

नेविसंघको प्रदर्शन : तपाईंलाई पाप लाग्छ रवि दाइ

काठमाडौं : सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ ।नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन्…

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?

नयाँ दिल्ली :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता…

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज पनि बहस हुने भएको छ। मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । अदालतका…

के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। राष्ट्रिय सहमति सहकार्य र सामूहिक प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रममा अन्तर्निहित…

सन्दीप लामिछानेले‍ दिएको पुनरावेदनमा आज पेशी

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको…

मुम्बईमा भीषण आँधी : होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

नयाँ दिल्ली : मुम्बईको घाटकोपर क्षेत्रमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते  भएका छन् । सोमबार साँझ मुम्बईमा अचानक धुलोले भरिएको आँधी आयो र वर्षा भयो जसका कारण शहरका धेरै ठाउँका होर्डिङबोर्ड खसेको थियो।…

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ । जारी कांग्रेस संसदीय दलको बैठकले…