काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंमा १६०, ललितपुरमा…
सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन
काठमाडौँ : कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक…
पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या…
काठमाडौं उपत्यकामा थपिए दुई सय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १५९…
खरिपाटीको क्वारेन्टिन २०० शैय्याको आइसोलेशन
भक्तपुर : सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।…
उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।मंगलबार मात्रै १६८ जनामा कोरोना संक्रमण…
कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुग्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं र बर्दियाका एक/एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिलासहित कुल ६…
प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए
विराटनगर : प्रदेश नं १ मा आज १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई,…
कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो, २४ घण्टामा ७ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको हो। नेपालमा पछिल्लो २४…
कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिए। रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको…
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा…
उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र…
भरतपुर अस्पतालका प्रमुखसहित चार चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
चितवन : कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल…
यस्तो छ काठमाडौं जिल्ला प्रशासनको १० बुँदे आदेश
काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि कडाई गर्ने निर्णय गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा तत्काल गर्न नहुने कामको सूची सार्वजनिक गरेका हुन्। दाहालले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय…
लिदी पहिरो : पाँचको शव फेला, ३३ बेपत्ता
सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका…
उपत्यकामा एकैदिन १३८ जना संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र १३४ जनामा संक्रमण पुष्टि भएको थियो। काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो। योसँगै कोरोनाले ज्यान गुमाउनको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…
