समाचार Archives | Page 18 of 121 | नेपालमाला

 

अन्योलमा कोशी प्रदेश सरकार

 उदयपुर : कोशी प्रदेश सरकारको नेतृत्वका सन्दर्भमा संवैधानिक अन्योलका बीच नयाँ अध्याय सुरु भएको छ। सत्तासीन दलले नयाँ सरकार गठनको गृहकार्य सुरु गरेसँगै केदार कार्की नेतृत्वको सरकार के हुन्छ भन्ने विषय चोटिलो बनेको छ। सोमबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका…

भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा आजदेखि

काठमाडौं : भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा (बिस्केट जात्रा) आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको…

राप्रपाले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै

काठमाडौं : गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले…

गण्डकीमा संविधानमाथि बलमिच्याइँ

काठमाडौँ :  सर्वोच्च अदालतको नजिरलाई चुनौती दिँदै गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बहालवाला सभामुखको गणना गर्दै बहुमत संख्या पुर्‍याएर गरिएको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै प्रकृतिको…

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, बाँकी सफा रहने

काठमाडौँ : हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया…

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारमा सबैभन्दा खराब

काठमाडौं : काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई…

जनप्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले प्रतिकार गर्छ : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ। जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको र ५० हजारभन्दा…

जता सत्ता, उतै मनाङे

पोखरा : गण्डकी प्रदेश सभा सांसद दीपक मनाङे २० दिनको अन्तरालमै दोस्रोपटक मन्त्री बन्न सफल भएका छन् । नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा मनाङे पनि मन्त्री भएका हुन् । रणनीतिका साथ गत ५ चैतमा मनाङे सुरेन्द्रराज…

इलाम-२ मा २० जनाको उम्मेदवारी, जनताको मन जित्ने सबैको दाबी

इलाम : गत भदौ २६ गते नेकपा एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि इलाम-२ मा उम्मेदवार बन्ने सबैको दाबी छ- ‘जनताको मन मैले नै जित्ने हो।’ गत वर्षको मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ…

कांग्रेसमा देउवाकै रोजाइका उम्मेदवार

काठमाडौँ : कांग्रेसले आन्तरिक विवादबीच इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ–१ को प्रदेशसभामा अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई टिकट दिन प्रस्ताव गरे पनि सहमति नजुटेपछि बिहीबार बहुमतबाट उम्मेदवारको निर्णय गरिएको हो । निर्णयमा असहमति जनाउँदै…

काठमाडौँ : हाल देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा…

कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंह

काठमाडौं : नेपाली कांग्रेसले इलाम–२  डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले…

विश्वका डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी १७ सय ६४ औं स्थानमा

काठमाडौं: विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । नयाँ सूची अनुसार, विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ, यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको…

आज टुंग्याउला कांग्रेसले उम्मेदवार ? : इलाम-२ मा खड्का र बझाङमा सिंह सिफारिस हुने प्रवल सम्भावना

काठमाडौँ : नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा…

१ हजार बढ्यो सुन

काठमाडौं : अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ…

गायक राजेश पायल राई छुटे

काठमाडौं : गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश…

‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचार वृत्तान्तमा प्रधानमन्त्री प्रचण्ड पनि जोडिए

काठमाडौं : ‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ । कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका…