वासिङ्टन : अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बन्नु भएका जो बाइडेन जितको नजिक पुग्नु भएको छ । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उहाँले निलो पर्खाल बनाउनु भएको छ भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लैजानु भएको…
अमेरिकी राष्ट्रपतीय निर्वाचन : जित नजिक बाइडन, अदालतमा ट्रम्प
न्युयोर्क : अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो…
अमेरिकी राष्ट्रपतीय निर्वाचन : वाइडेन आशावादी, ट्रम्प ढुक्क
वासिङ्टन : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिनुभएको छ । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिनु भएको छ भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति…
अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा
वासिङटन : अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना अधिकांश राज्यको सकिएको छ। ५० वटा राज्यमध्ये ४० वटाको नतिजा सार्वजनिक भइसक्दा राष्ट्रपतिका उम्मेदवार जो बाइडन र डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्मको नतिजाका आधारमा बाइडनले वर्तमान राष्ट्रपति समेत रहेका ट्रम्पलाई…
अमेरिकी राष्ट्रपतीय निर्वाचन मङ्गलबार
वाशिङ्गटन डिसी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक…
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
वासिङ्टन : कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य…
बेलायतमा दोस्रो पटक लकडाउन घोषणा
लण्डन : बेलायतले दोस्रो पटक लकडाउनको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि लकडाउनको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन…
कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
न्युयोर्क : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।…
अमेरिकी चुनाव : जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता
वासिङ्टन : अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको छ । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र…
भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार पुगे
नयाँदिल्ली : भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल…
कोरोना संक्रमणपछि एन्टिबडी निर्माणमा ह्रास : अध्ययन
लन्डन : कोरोना भाइरस संक्रमणपछि एन्टिबडी निर्माण क्षमतामा ‘तीव्र ह्रास’ हुने एक अध्ययनले देखाएको छ। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार २६ प्रतिशतले एन्टिबडी निर्माणमा ह्रास आएको हो। कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा…
बिहार चुनाव : २ करोड़ मतदाता, १०६६ प्रत्याशी
नयाँ दिल्ली : भारतीय राज्य बिहारमा विधानसभा चुनाव आजबाट सुरु भएको छ । पहिलो चरणमा ७१ विधानसभा सिटका लागि चुनाव सुरु भएको हो । बुधबारबाट सुरु भएको निर्वाचनले दुई करोड १४ लाख मतदाताले १०६६ प्रत्यासीको भाग्यको फैसला गर्नेछ । १६…
नयाँदिल्लीको वायु प्रदुर्शनमा नयाँ रेकर्ड
नयाँदिल्ली : भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ । दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७…
कोरोनाविरुद्ध प्रभावकारी बन्दै अक्सफोर्ड विश्वविद्यालयको खोप
न्युयोर्क : कोरोना भाइरसको संकटबाट जुधिरहेका सारा विश्वका लागि खुसीको खबर आएको छ, अमेरिकाबाट । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्माण गरिँदै आएको कोरोना भाइरसविरुद्धको खोप अरु खोपभन्दा निकै प्रभावकारी रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयबाट निर्माण गरिएको खोपको परीक्षणमा केही सकारात्मक…
डिसेम्बरसम्म कोरोना खोप
न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं कोरोना विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेका छन् । यसैगरी बेलायतको नेसनल हेल्थ सर्भिस ट्रष्टका प्रमुखले पनि डिसेम्बरको सुरुवातमा कोरोनाविरुद्धको खोप तयार हुने बताएका छन् ।…
कोरोना कहर : संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो
पेरिस : कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका हुन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट…
२० देखि ४० वर्षकाले कोरोना धेरै फैलाए : डब्लुएचओ
पेरिस : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ। यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै…
