काठमाडौं : बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका…
प्रवेश खतिवडाको ‘अचार तिलैको’
काठमाडौं : गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म ‘थगलाइफ नेपाल’ युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रेस्थित तीन पिप्लेमा…
पल शाहलाई एलिनाको सन्देश : आरोप झुठो साबित भयो भने सबैभन्दा पहिला खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जीवनमा धेरै महंगो पाठ सिके भनेर महसुस गर्नुहोला
काठमाडौं : पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका पल शाहप्रति सहानुभूति दर्शाएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले जाहेरी दिने गायिका ‘नाबालिग’ रहेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेकी छन् । एलिना उमेरले…
पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि…
आलियाले २० करोड पारिश्रमिक लिएको ‘गंगुबाई काठियावाडी’ समीक्षकको नजरमा उत्कृष्ट
काठमाडौं : शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय…
दोषी भएमा जुनसुकै सजाय भोग्न तयार छु : पल शाह
काठमाडौं : नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका…
पल शाहविरुद्ध समीक्षाको जबर्जस्ती करणीको जाहेरी
तनहुँ : कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको…
एउटै म्युजिक भिडियोमा ३५ लाख खर्च !
काठमाडौं : हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको…
रोज सिप विकास तालिम केन्द्रको २१औं वार्षिक उत्सव : विभिन्न व्यक्ति सम्मानित
काठमाडौं : रविभवनमा रहेको रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै २१औं वार्षिकउत्सव मनाएको छ । वरिष्ठ ब्युटिसियन तथा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जीतको सभापतित्वमा सम्पन्न सो समारोहमा…
मनोज गजुरेलको सेकेन्ड इनिङ
काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र…
अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने
काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् । भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जत्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन…
सिल्पा पतिलाई गम्भीर आरोप : अश्लिल चलचित्र बनाएको प्रहरीको दाबी
मुम्बई : बलिउड अभिनेत्री सिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ परेका छन् । उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम बौन्चले पक्राउ गरेको हो । लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लिल चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो…
बलिउड अभिनेता दिलीप कुमारको निधन
मुम्बई : बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।…
विपतमा परेकालाई सहयोग गरौं : राजेश हमाल
काठमाडौं : नायक राजेश हमालले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङलगायतका जिल्ला बढी प्रभावित भएको भन्दै विपदमा परेकालाई आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । ‘सिंगो मुलुकले…
अदालतमा किन पुगिन कंगना ?
मुम्बई : बलिउड नायिका कंगना रनौटले गत वर्षदेखि जति चर्चा बटुलेकी छन्, त्योभन्दा बढी विवादको घेरामा पनि पर्दै आएकी छन् । उनले दिएको बयानका कारण विवादमा पर्ने मात्र होइन, अनेकन समस्यामा पनि पर्दै आएकी छन् । गत वर्ष नायक सुशान्तसिंह…
करुणालाई ऋत भर्चुअल गट ट्यालेन्टको उपाधि
काठमाडौं : ‘ऋत भर्चुअल गट ट्यालेन्ट’को उपाधि करुणा बराम मगरले जितेकी छन् । कोरोना महामारीको प्रतिकुल समयमा विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई चुस्तदुरुस्त राख्न र उनीहरुलाई व्यस्त राखी भयबाट मुक्त गराउन तथा उनीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको भर्चुअल…
रुबिना बनिन् बिग बोस
काठमाडौं : भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो…