अर्थ Archives | Page 2 of 19 | नेपालमाला

 

१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार

काठमाडौं : बिरलै मात्रामा सेयर कारोबार गर्ने निरन्जन पन्थीले गत बुधबार नेपाल पुनर्बीमा कम्पनीको ३ कित्ता सेयर बिक्री गर्नका लागि कारोबार प्रणाली (टीएमएस)बाट अर्डर पोस्ट गरे । यहीं कम्पनीको सेयर नियमित कारोबारका क्रममा प्रतिकित्ता ६७५ रुपैयाँमा किन्न खोज्नेहरु प्रशस्त थिए…

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं : सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी…

सुन तोलामा १ हजार बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं :  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४…

बैंकहरूले जेठका लागि घटाए ब्याजदर

काठमाडौं : जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ…

सिन्धुली-मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु आज

काठमाडौं : तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका…

आर्थिक वृद्धिदर ३ .५४ प्रतिशत अनुमान

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ। चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल…

फेरि उकालो लाग्यो सुन, एकैदिन १४ सय बढ्यो

काठमाडौं : सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख…

अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। बुधबार अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे,जनार्दन शर्मा, डा. युवराज खतिवडा, प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन्। छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरुले…

लगानी सम्मेलनको शोकेसमा १३३ परियोजना : काठमाडौंमा मेट्रो रेलदेखि दोलखा फिल्मी सिटीसम्म

काठमाडौं : तेस्रो लगानी सम्मेलनमा सरकारले १ सय ३३ परियोजना प्रस्तुत गर्ने भएको छ । जसमा काठमाडौंको मेट्रोरेलदेखि दोलखाको फिल्म सिटीसम्म समेटिएका छन् । तेस्रो लगानी सम्मेलन अप्रिल २८ र २९ (१६ र १७ वैशाख) मा आयोजना हुँदैछ । त्यसबेला…

वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर

काठमाडौं : वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत…

सेयर बजारमा बैंकिङ सूचक ४५ महिनायताकै खराब

काठमाडौं : सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला ४५ महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा अन्य क्षेत्रका सूचकहरु पनि उतारचढाव भइरहेका छन्…

विश्वका डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी १७ सय ६४ औं स्थानमा

काठमाडौं: विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । नयाँ सूची अनुसार, विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ, यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको…

१ हजार बढ्यो सुन

काठमाडौं : अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ…

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४…

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ६ सय

काठमाडौं : सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय…

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं : मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी…

१६ अर्ब नाफाले नपुगेर बिजुली भाउ बढाउँदै प्राधिकरण

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामै साढे १५ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल विद्युत् प्राधिकरण बिजुली महसुल बढाउने तयारीमा लागेको छ । यसअघि पनि विद्युत् महसुलमा गरिएको अत्यधिक वृद्धिकै कारण निरन्तर नाफामा रहेको प्राधिकरणले पुनः…