काठमाडौं : नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । Previous Articleसंवैधानिक परिषद् अध्यादेश खारेज Next Articleप्रधानमन्त्री देउवालाई विश्वासको मत : पक्षमा १६५ विपक्षमा ८३ ३ श्रावण २०७८, आईतवार