काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् । सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले…
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत…
काठमाडौंको एउटै वडामा १९ हजार मतदाता
काठमाडौं : काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् । त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा…
सिर्जनाको सेकेन्ड इनिङ
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन…
भुवन केसीले भने- काठमाडौंको मेयरमा उठ्दिन
काठमाडौं : अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने उनले साहसिक कदम भनेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै…