विशेष Archives | Page 207 of 241 | नेपालमाला

 

नयाँ नक्सामा सुस्ता समेट्न माग

परासी : नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता…

६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज   

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको…

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर : सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती, गण्डकी र ५ का नागरिकलाई काठमाडौँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका…

दुई हजार बढीमा कोरोना पुष्टि

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको…

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ३७ पुगे

कास्की : गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक…

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

लण्डन : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली…

एकै दिन थपिए २२६ कोरोना सङक्रमित 

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । ती सङ्क्रमितमध्ये पुरुष…

क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

नवीन रिजाल , दैलेख कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८…

भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

दाङ  : भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।…

एकैदिन थपिए १६६ जना कोरोना संक्रमित,

काठमाडौं : पछिल्लो २४ घण्टामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी…

नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली

काठमाडौं :  सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ । कानुन, न्याय…

निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधयेक संसदमा प्रस्तुत

काठमाडौं : नेपालको संविधान दोस्रो संशोधन विध्ययेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही…

समाजसेवा गर्दा छुट्टै आत्मसन्तुष्टि मिल्छ : दीलिप थापा

दीलिप थापा, नेपालको सामाजिक क्षेत्रका अग्रणी व्यक्ति हुन् । काठमाडौं बुद्धनगर निवासी थापा सामुदायिक सेवा समिति, बुद्धनगर टोल सुधार समिति र थर्ड आई स्पोर्ट्स क्लबलगायत विभिन्न संघसंस्थासँग आवद्ध भएर तथा व्यक्तिगत रुपमा पनि सामाजिक अभियानमा विगत लामो समयदेखि संलग्न रहँदै…

एकै दिन थप १७० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको…

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष चालू…

कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

काठमाडौँ :  सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७÷ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न…

काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौँ :  प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार सम्मेलन…