राजनीति Archives | Page 20 of 43 | नेपालमाला

 

सिरहा–२ : चित्रलेखाका पक्षमा खुल्दै स्थानीय

काठमाडौं : सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक…

साना र नयाँ दललाई थ्रेसहोल्डको चिन्ता

काठमाडौं : राजनीतिक दलहरु चुनाव प्रचार/प्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन…

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कुन दलले कति सिट जित्ला ? यस्तो छ, परिदृष्य

 काठमाडौं : चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका…

मुस्ताङ : बुबालाई हराउने प्रेमसँग बदला लिने दाउमा योगेश

काठमाडौं : पुराना पुस्ताविरुद्ध हस्तक्षेप गर्नुपर्ने युवाको चाहनामा राजनीतिक दलका नेताहरू अवरोध बने पनि स्वतन्त्रबाट उम्मेदवारी दिने युवा उल्लेखनीय छन् । केही निर्वाचन क्षेत्रमा भने ठूला दलबाट नै युवाहरूलाई टिकट दिएर मत तान्ने प्रयास भएको देखिन्छ । यसको उदाहरण हो…

सर्लाही–४ : सहज जित निकाल्ने दाउमा कांग्रेस

सर्लाही : सर्लाही– ४ मा मुख्यगरी दुई गठबन्धनका उम्मेदवारबीचप्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्रको उम्मेदवारी छ । यहाँ राप्रपाबाट महेश महतो र जनमत पार्टीबाट रामबाबु राय पनि उम्मेदवार छन्। केही स्वतन्त्र पनि…

महोत्तरी–४ : दोस्रो प्रतिस्पर्धामा महेन्द्र र सुरेन्द्र, यस्तो छ अंकगणित

काठमाडौं : महोत्तरी–४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्ध उम्मेदवारबीच कडा…

गुल्मी १ : प्रदीप–चन्द्र चौथोपटक आमनेसामने, पालो चन्द्रको

गुल्मी : गुल्मी–१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ । २०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए ।…

काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी

काठमाडौं : १० क्षेत्रमध्ये काठमाडौं–६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी…

असन्तुष्ट फकाउँदै सुजाता

मोरङ : ‘मेरा लागि यो अन्तिम चुनाव हो । पाँच वर्षपछि मलाई चुनाव लड्न मैदानमा आउनु छैन । राजनीतिक भविष्य आउने पुस्ताका लागि पनि सुनिश्चित गर्नुपर्छ,’ बुधबार बिहान कांग्रेस नेतृ सुजाता कोइराला भन्दै थिइन् । उनको निर्वाचन क्षेत्र मोरङ–२ पुग्दा…

राजन केसीलाई चुनाव जिताउनुस्, मन्त्री बनाउने जिम्मा मेरो : प्रधानमन्त्री देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् । शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने…

ताप्लेजुङ्गे युवाको ढुकढुकी खगेनसिं

ताप्लेजुङ : युवामाझ लोकप्रिय नेता खगेनसिं हाङ्गामको उम्मेदवारीले ताप्लेजुङका मतदाता उत्साहित भएका छन् । जुझारु, कर्मठ तथा बालबालिकादेखि वृद्धसम्म नै घुलमिल भएका हाङ्गाम प्रदेश (ख) का मतदाताको ढुकढुकी बनिरहेका छन् । आशा र भरोसाको केन्द्र बनिरहेका छन् । युवाहरू स्वतस्र्फूत…

इलाममा नेम्वाङलाई खड्काको टक्कर : उल्टिन सक्छ परिणाम

इलाम : असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा सुवासचन्द्र नेम्बाङको मुहारमा चमक थिएन । मलिन र शान्त देखिएका नेम्बाङ इलाम–२ बाट पाँचौ पटक उम्मेदवारी दर्ता गरिरहँदा शंसकित थिए । पहिलो कारण, उनीविरुद्ध सामाजिक संजाल उर्लिएको थियो…

धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं : धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा…

काभ्रे-२ : कमजोर गोकुल, हुमागाईं यसकारण बलियो

काठमाडौं : काभ्रे -२ को निर्वाचन यसपटक फरक हुँदैछ । २०४८ र २०५१ मा एमालेले लगातार यो क्षेत्रमा जितेयता रोचक प्रतिस्पर्धा हुँदै आएको छ । अर्थात् आलोपालोमा २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका…

चुनावपछि को बन्छ प्रधानमन्त्री ? तीन सम्भावना, दुई विकल्प

 काठमाडौं : नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले आम चुनावपछि संयुक्त सरकार बनाउने घोषणा गर्दै चुनावी गठबन्धन गरेका छन् । तर आफ्नो बहुमत सुनिश्चित भएमा को प्रधानमन्त्री बन्छ भन्नेमा उनीहरू बीचमै एक मत…

डडेलधुरामा कर्ण मल्ललाई समर्थन गछौं : केपी ओली

महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् । महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं ।…

महिलाको जनसंख्या ५१ प्रतिशत, चुनावी मैदानमा ९ प्रतिशत

काठमाडौं : जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा त्यो प्रतिविम्बित छैन । आधा आकाश ढाक्ने महिलाको ९ प्रतिशत मात्रै उम्मेदवारी छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि महिलाहरुको उम्मेदवारी निकै कम देखिएको छ ।…