समाचार Archives | Page 23 of 122 | नेपालमाला

 

प्रचण्ड भनेकै अस्थिरता !

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बनेको ४३४ दिन पुग्दा तेस्रोपटक गठबन्धन फेरेका छन् । गत वर्ष १० पुसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र…

नयाँ सत्ता समीकरण : प्रदेश सरकारमा पनि हलचल

 काठमाडौं : संघीय सरकारमा गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि समीकरण परिवर्तन हुने भएको छ। केन्द्रीय सरकारमा भएको उथलपुथलले प्रदेश सरकार पनि संकटमा परेको छ। नयाँ समीकरणपछि प्रदेशमा पनि सरकार फेरिने निश्चित छ। कोशी प्रदेशमा भने नयाँ सरकार…

रास्वपाको ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने

 काठमाडौं : नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने…

तीन मन्त्रीले लिए शपथ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य…

यसवर्षको महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका…

नेविसंघ लफडा : महाधिवेशन पक्षधर नेताहरुले मागे दुजाङ शेर्पाको राजीनामा

काठमाडौं : नेपाल विद्यार्थी संघको पूर्व निर्धारित केन्द्रीय समितिको बैठक तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताहरुले राजधानीमा आज पत्रकार सम्मेलन गरेर…

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान् महाशाखाका अनुसार…

म्याकुरी र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’

काठमाडौं : हाँस्यव्यंग्य कलाकार पवन खतिवडा म्याकुरीको वैवाहिक सम्बन्ध विघटनको लगभग संघारमा पुगेको छ । लामो समयको आपसी कलहपछि उनीहरु दुवै डिभोर्सका लागि तयार भएका छन् । पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा…

नेपालको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो : सावित्रा

काठमाडौं : नेपालकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले दशेका लागि खेल्नु आफ्ना लागि संधै महत्वपूर्ण हुने बताएकी छन् । वाफ फुटबल च्याम्पियनसिपअन्तर्गत जोर्डनसँगको फाइनल खेल गुमाएकी सावित्राले नेपालको जर्सी लगाएर मैदान ओलिँदा हरेक खेल अन्तिम खेल जसरी खेलेको बताइन् । उनले…

डा. केसीको ६ बुँदे माग र सत्याग्रहको चेतावनी

काठमाडौं : विगत लामो समयदेखि चिकित्सा शिक्षा सुधारमा क्रियाशील अभियन्ता प्राडा. गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग…

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै…

मिटरब्याज पीडितको आवाज नसुने राप्रपाले संसद् अवरुद्ध पार्ने

काठमाडौँ : सडक आन्दोलनमा रहेका मिटरब्याज पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार मिटरब्याज पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले संसद् बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको…

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

काठमाडौं : दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।  ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् । प्रधानमन्त्री…

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले…

कांग्रेस महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा लगिने

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित भएका सबै प्रतिवेदनलाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने भएको छ । महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार प्रसार समितिका उपसंयोजक मीन विश्वकर्माले सर्वसम्मत पारित भएको जानकारी गराए । ‘प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले…

सिमभञ्ज्याङमा दुई वर्षपछि हिमपात

हेटौंडा : मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ । सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी…