धनगढी : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख…
अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५…
तराई मधेसमा आज होली
मध्यविन्दु (नवलपरासी) : रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व…
कांग्रेस–रास्वपाबीच टकराव बढ्न थालेको हो ?
काठमाडौं : नेपाली कांग्रेससहितको गठबन्धन भंग गराउने प्रमुख पात्रका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चित्रित गरिंदै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको पछिल्लो अभिव्यक्ति अनुसार कांग्रेसलाई सरकारबाट बाहिर पुर्याउन प्रचण्ड र ओली…
शुक्लाफाटाँमा भेटियो विश्वकै दुर्लभ बगाले बगेडी चरा
कञ्चनपुर : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी…
होलीले पारस्परिक एकता कायम गरेको छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन् । फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको…
आज पहाडी क्षेत्रमा होली मनाइँदै
काठमाडौं : आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको…
राष्ट्रपति र उपराष्ट्रपतिले दिए होली पर्वको शुभकामना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास समेत व्यक्त गरेका…
तीन दिनसम्म पानी पर्ने सम्भावना छ : मौसमविद
काठमाडौं : काठमाडौं लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ। काठमाडौंमा मध्यराति पौने १२ बजेदेखि सुरू भएको वर्षा केहीबेर रोकिएर बिहानीपख पुनः सुरू भएको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली,…
मौसम बदली र वर्षाको सम्भावना शनिबारसम्मै
काठमाडौं : मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले…
मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन : विनोद चौधरी
काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले…
२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर
काठमाडौं : नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि नयाँ घर–भवन निर्माणले उल्लेख्य गति लिएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ का विभिन्न प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ल्याएको आवास र घरपरिवार गतिशीलता सम्बन्धी तथ्यांकले विनाशकारी भूकम्पपछि देशभरि नयाँ घर…
यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि…
कठिन बन्दैछ मानिसको अन्त्येष्टि
काठमाडौंको पशुपतिनाथ मन्दिर छेउबाट एउटा बाटो मृगस्थली वनतिर लाग्छ। मानिसहरूको नियमित आउजाउ हुने भए पनि धेरैलाई यो ठाउँमा दशकौंदेखि चिहान छ भन्ने कुरा थाहा नहुन सक्छ। पहिले यस वन क्षेत्रमा साना बालबालिका र हिन्दू साधुका शव गाडिन्थ्यो। पछि काठमाडौंका किराँत…
कोशी र मधेस प्रदेशसँगै काठमाडौंमा पनि पानी पर्यो
काठमाडौं : अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी…
बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते
बागलुङ : बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात…
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै
काठमाडौं : सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,…
