समाचार Archives | Page 22 of 122 | नेपालमाला

 

२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

काठमाडौं : नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि नयाँ घर–भवन निर्माणले उल्लेख्य गति लिएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ का विभिन्न प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ल्याएको आवास र घरपरिवार गतिशीलता सम्बन्धी तथ्यांकले विनाशकारी भूकम्पपछि देशभरि नयाँ घर…

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

 भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि…

कठिन बन्दैछ मानिसको अन्त्येष्टि

काठमाडौंको पशुपतिनाथ मन्दिर छेउबाट एउटा बाटो मृगस्थली वनतिर लाग्छ। मानिसहरूको नियमित आउजाउ हुने भए पनि धेरैलाई यो ठाउँमा दशकौंदेखि चिहान छ भन्ने कुरा थाहा नहुन सक्छ। पहिले यस वन क्षेत्रमा साना बालबालिका र हिन्दू साधुका शव गाडिन्थ्यो। पछि काठमाडौंका किराँत…

कोशी र मधेस प्रदेशसँगै काठमाडौंमा पनि पानी पर्‍यो

काठमाडौं : अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी…

बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते

बागलुङ : बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात…

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै

काठमाडौं : सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,…

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए…

चर्चहरूमा सम्पत्तिको कलह

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ। सधैंको शनिबार झैं २०८० मंसीर ८ को बिहान…

त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको…

विराटनगर नर्स हत्या प्रकरण : साथीको मोबाइलमा आएको थियो हत्याको म्यासेज

विराटनगर : विराटनगर महानगरपालिका- ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका…

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट

काठमाडौं : सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ। अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गरेकी हुन्।…

सिन्धुलीको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

काठमाडौं : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावर…

जति गठबन्धन फेर्दै उति विश्वासको मत घट्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। तेस्रोपटकको  विश्वासको मत लिँदा झन्डै ५८ प्रतिशतमा खुम्चिए। प्रधानमन्त्री दाहाल तेस्रोपटक विश्वासको मत पाउँदा…

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा…

रेशमले रन्जितालाई लेखे- मैले तिमीलाई सम्झाउन सकिन प्रिय !

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर…

प्रचण्डको परिवारमोह कहिलेसम्म ? राष्ट्रियसभा अध्यक्षमा आफ्नै भाइ उम्मेदवार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले प्रचण्डका भाइ नाता पर्ने दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि सोमबार उम्मेदवारी दर्ता…

कान्ति लोकपथ चैत १ देखि ४५ दिन बन्द हुने

काठमाडौं : ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिपथ…