जीवनशैली Archives | Page 2 of 2 | नेपालमाला

 

 थारु समुदायमा जटिल बन्दै थालेसिमिया

बाँके : थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना रगत चढाउनुपर्ने हुनसक्छ । नेपालमा थालेसिमियाको खासै चर्चा र सोधखोज नहुँदा पहिचान,…

यसरी गर्नुस् मोबाइलको चार्ज

काठमाडौं : स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ। मोबाइल फुल चार्ज भइसकेपछि पनि प्लगबाट नहटाउने कतिपय मानिसको बानी हुने…

काजु खाँदा यस्तो हुन्छ फाइदा

काठमाडौं : काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने…

थारुनाचको आकर्षण

रीता लामा, घोराही दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुुदायमा प्रचलित नाच प्रस्तुत…

नौमती बाजामा महिलाको आकर्षण   

काठमाडौ : महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चैबाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेका हुन् । नौमती…

जाडोमा उच्च रक्तचापको खतरा

काठमाडौं : चिसो मौसममा उच्च रक्तचापको समस्याले पिरोल्ने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञहरुको सुझाव छ । वरिष्ठ मुटुरोग विशेषज्ञका अनुसार जाडोमा मुटु एवं रक्तनलीसम्बन्धी समस्या बढी देखिने गरेको छ । चिसो मौसममा मुटुको धड्कन छिटो चल्छ । जसको प्रभावले शरीरको…

योगले मस्तिष्कलाई फाइदा गर्छ : अध्ययन   

वासिङ्टन  : योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ । ‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश…

लोप हुँदै योमरी माग्ने मल्लकालीन प्रचलन

– सविना केसी   तिहारमा देउसी÷भैलो खेले झँै गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन आज टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, पैसालगायत माग्ने…

बदाम खाँदा चाउरी पर्दैन, तौल घट्छ

काठमाडौं : नेपाली समाजमा ‘अलमण्ड’लाई मधेसी बदामको नामले चिनिन्छ । यो मध्यम रुखमा फल्ने फल हो । मधेसी बदामलाई चिनियँ बदाम पनि भनिन्छ । मधेसी बदाममा फाइबरको मात्रा बढी हुनुका साथै भिटामिन ई, म्याग्नेसियम, सिलिनियम, क्याल्सियमजस्ता मिनरल भरपुर मात्रामा पाइन्छन्। मधेसी बदाममा…

सेक्स डलको खोजीमा ५० कटेका महिला

लन्डन : इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो। कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब…

लोप हुँदै नौमती बाजा

डोटी :  नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ । आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । दुई…

ओखर खाँदा फाइदै फाइदा

काठमाडौं : दिमागका लागि ओखर राम्रो खाओद्यपर्दाथ मानिन्छ।‌यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ। यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्। यसका साथै अनावश्यक तौल पनि बढ्दैन्। मोटोपन घट्नुका साथै…

मधुमेह नियन्त्रण गर्ने प्राकृतिक तरिका

मधुमेह अर्थात डायबिटिज विश्वभरमा तिव्र रुपमा फैलिइरहेको रोग हो । मधुमेह रोग विशेषगरी अस्वस्थ जीवनशैली र खानपानको कारण लाग्ने गरेको छ त्यसैले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिने हो भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । हामीले बेलैमा…