अन्तर्राष्ट्रिय Archives | Page 23 of 36 | नेपालमाला

 

अमेरिकाले सामाजिक दुरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो : अनुसन्धान

वासिङ्टन डिसी  : संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक…

पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु 

कराँची : पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम…

भारतमा कोरोनाभाइरस संक्रमित एक लाख बढी   

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । भारतमा विगत २४…

भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार   

नयाँदिल्ली : भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा…

इटलीले जुनदेखि यात्रा अनुमति दिने

रोम : इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान…

भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

नयाँ दिल्ली : कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच…

कोरोनाबाट तीन लाख बढीको मृत्यु, संक्रमितको संख्या ४५ लाख नाघ्यो

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट तीन लाख तीन हजार तीन सय ७१ को मृत्यु भइसकेको छ । ४५ लाख २५…

भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघ्यो

नयाँ दिल्ली   : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा…

उत्तरप्रदेशमा २६८ ओटा रेलबाट तीन लाख फर्किए   

लखनउ   : भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण…

कोरोनाबाट मर्नेको संख्या दुई लाख ९२ हजार नाघ्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार आठ सय आठ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३६८ को…

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

नयाँ दिल्ली  : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुने…

भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघ्यो

नयाँ दिल्ली  : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा…

पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो

इस्लामावाद : पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ । सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको…

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको   

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । शनिबारमात्रै झण्डै तीन हजार…

कोरोनाबाट मर्नेको संख्या दुई लाख ८० हजार नाघ्यो, ४१ लाख बढी संक्रमित

जेनेभा :  विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरसबाट विश्वका ४१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४१ लाख ६२५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १४ लाख ३९ हजार ९१९ जना निको भइसकेका छन्। त्यस्तै २ लाख…

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो

नयाँ दिल्ली  : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८८६ जना पुगेको छ । संक्रमणबाट…

विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो   

जेनेभा : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको…