काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ…
सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो
काठमाडौं : मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि…
लिटरमा १४ रुपैयाँसम्म बढ्यो दूधको भाउ
काठमाडौं : सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले…
जाल्पा सामुदायिकको आईपीओका लागि पहिलो दिनमै १५ गुणा बढी आवेदन
काठमाडौं : करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ) मा सर्वसाधारणको आकर्षण देखिएको छ । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको हो । सेयर बजारको सम्पूर्ण तथ्यांक…
पर्यटनमन्त्री आलेको क्यासिनो मोह
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ । आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७…
अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत : एमाले
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख…
भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा
काठमाडौं : भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् । गत…
न्युरोडमा पनि खुल्यो एडिडासको सोरुम
काठमाडौं : विश्व चर्चित खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामग्री तथा पोशाक बिक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक…
सुनको मूल्यमा गिरावट
काठमाडौँ : नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
दशैंमा नोटको सुरक्षा : काम नलाग्ने बनाए जेलको बास !
काठमाडौं : यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको…
दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले…
सुन तोलामा १४ सय रुपैयाँले घट्यो
काठमाडौं : शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ । आज तेजावी सुनको कारोबार मूल्य ८८…
बजेटको आकार घट्दा र्थिक वृद्धिदरको लक्ष्य बढ्यो
काठमाडौं : सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । आर्थिक वृद्धिको लक्ष्य भने ०.५ प्रतिशत बढाइएको छ…
नेप्सेमा पहिरो, डेढ घण्टामा १२० अंकको गिरावट
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सुरुवातबाट नै गिरावट भएको सेयर बजार लगातार ओरालो लागेको छ । मध्याह्न १२ बजेर ३० मिनेट जाँदा बजार परिसूचक नेप्से ११९.९४ अंकले ओरालो लाग्दा २८०७.०५ अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक…
चन्द्रागिरी हिल्स २५ करोड घाटामा
काठमाडौं : कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष…
सुन र चाँदी मूल्यमा गिरावट
काठमाडौं : सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि…
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध…
