काठमाडौं : ग्लोबल आईएमई बैंकले नेपालको मौलिकमिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्षत था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार…
५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : बिहीबार सुनको मूल्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । योसँगै बिहीबार छापावाला सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बुधबार छापावाला सुनको प्रतितोला…
तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो
काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत…
ग्लोबल र कामना सेवा बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारी
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका…
घट्यो रेमिट्यान्स, माघमा ७२ अर्ब मात्रै भित्रियो
काठमाडौं : माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२…
इतिहासकै कमजोर नेपाली मुद्रा
काठमाडौं : नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ…
नेष्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै
काठमाडौं: नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट…
नेपाल आयल निगमको ७ वर्षको बचत ८ महिनामै सकियो
काठमाडौं : एक वर्षदेखि निरन्तर बढेको पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यका कारण वित्तीय संकटमा परेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई मार्च महिनाको पहिलो किस्ता बापत सोमबार १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेपछि कोष…
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि
काठमाडौँ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण…
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।…
भिजिट भिसामा जान १० लाख आय देखाउनुपर्ने !
काठमाडौं : सरकारले भिजिट भिसाका कारण सिर्जना भएको समस्याबारे अध्ययन गर्न बनाएको कार्यदलले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा बनेको…
एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला…
सुनको मूल्य तोलाकै ९७ हजार, १५ महिनायताकै महंगो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च…
एनआईसी एसिया बैंकको सहायक सीईओमा रञ्जन खड्का
काठमाडौं : नेपालकै उत्कृष्ट र सर्वाधिक नाफा कमाउने बैंकका रुपमा परिचय बनाएको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रञ्जन खड्का नियुक्त भएका छन् । विगत दुई वर्षदेखि एनआईसी एसिया बैंकमै सहायक महाप्रबन्धकका रुपमा कार्यरत खड्का सोमबार सहायक…
बैंकमा तरलता संकट : १ अर्ब निक्षेप आउँदा ४ अर्ब ऋण लगानी
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले फागुन पहिलो साता समेत…
नेप्सेमा उच्च अङ्कको गिरावट
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३दशमलव दशमा ओर्लेको छ । यस्तै…
पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि : दलका भातृ संगठनले के गर्लान ?
काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब…
