समाचार Archives | Page 9 of 121 | नेपालमाला

 

टेमेनोस र बाहवान साइबरटेक साझेदारीबाट लाभान्वित हुने तयारीमा नेपाल 

काठमाडौं : काठमाडौं : ग्लोबल बैकिङ सफ्टवेयर कम्पनी टेमेनोसले डिजिटल ट्रान्सफर्मेसन फर्म बाहवान साइबरटेक (बीसीटी) सँग बहु–देशीय मोडेल बैंक विकास सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका वित्तीय संस्थाहरू महत्वपूर्ण प्राविधिक स्तरोन्नतिको लागि तयार छन् । यस साझेदारीले टेमेनोस कन्ट्री मोडेल बैंकहरुको विकास…

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् । काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको…

विश्व मुटु दिवस : नेपालका १ करोडलाई मुटुरोगको समस्या

काठमाडौं : तपाईंको खानपान र जीवनशैली कस्तो छ ? ख्याल गर्नुभएको छ ? छैन भने अब सजग हुनुहोस्। स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्याले पिरोल्न सक्छ। मुटुरोग विशेषज्ञहरू भन्छन्, ‘अस्वस्थ खानपान र जीवनशैलीको नतिजा हो, मुटुको रोग।’ वरिष्ठ…

रामकृष्ण ढकालको गीतमा दीलिप र सविनाको अभिनय

काठमाडौं : नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ…

अमेरिकाबाट स्वदेश फर्किने तयारीमा छु, विपदको बेला हातेमालो गरौं : ओली

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री…

हराएको गोरखाको बस झ्याप्लेखोला पहिरोमा भेटियो

गोरखा : गोरखाबाट गत शुक्रबार काठमाडौंका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोमा भेटिएको यातायात व्यवसायीहरूले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको घटनास्थलमा रहेका आफ्ना साथीलाई उद्धृत गर्दै यातायात…

बाढीपहिरो अपडेट : १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर…

काठमाडौं भित्रिने नाका तत्काल नखुल्ने

काठमाडौं : राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् । पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब…

रेकर्ड ब्रेक गरेको वर्षाले काठमाडौं उपत्यकामा ठूलो क्षति

काठमाडौं : काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका…

बाढी आएपछि सुरक्षित ठाउँतिर जाँदै थिए, पहिरोमा पुरिए

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर ६ जना बालकको मृत्यु भएको छ । स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेकामध्ये ६ जना शनिबार बिहान पहिरोले पुरिँदा बेपत्ता भएका थिए । शनिबार अपरान्ह ५ बजे विद्यालयको फुटबल एकेडेमी भन्दा करिब…

शुक्रबार राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन रोक

चितवन : अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति…

३ वर्षपछि भरिँदै कुलेखानी ड्याम, सतर्कता अपनाउन आग्रह

मकवानपुर : नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय इन्द्रसरोवर ताल निरन्तर परेको वर्षाका कारण भरिन लागेको छ। शुक्रबार विहानैबाट परेको निरन्तर पानीका कारण करिब ३ वर्षपछि ताल भरिन लागेको हो। कुलेखानी जलविद्युत केन्द्र प्रथमका कार्यालय प्रमुख तारादत्त…

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र…

७६ वटै जिल्लामा फैलियो डेंगु , बिरामीले टेकु अस्पताल भरिभराउ

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकालगायत अधिकांश जिल्लाहरूमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ।  हालसम्म मुलुकभर १२ हजार ६ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार  यस वर्ष हुम्लाबाहेक ७६ वटै जिल्लामा…

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा

काठमाडौं : आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने…

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक अभियोग लैजाँदै प्रहरी

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क…

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टको पनि राजीनामा !

काठमाडौं : नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । …