समाचार Archives | Page 83 of 122 | नेपालमाला

 

पोखरामा अत्याधिक वर्षा

पोखरा : नेपालमा सर्वाधिक पानी पर्ने शहर हो पोखरा। नेपालकै धेरै पानी पर्ने स्थान कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँ हो। लुम्ले गाउँसँगै जोडिएको पोखरा महानगरपालिकामा यस वर्ष वर्षा सुरु भएसँगै अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २० सम्म २२ वर्ष अघिको…

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार…

काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९)बाट ५ जनाको मृत्यु भएको छ भने ७६७ जनामा संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४०,६०,६३ वर्षीया महिला,ललितपुरमा ७५ वर्षीया महिला र भक्तपुरमा ७२ वर्षीया…

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ :  प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न…

उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका ५०७ , भक्तपुरका ५०…

कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको…

बिहीबारदेखि लाइसेन्स वितरण

काठमाडौं : बिहीबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने भएको छ। लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गर्न लागिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्‍याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए। यातायात कार्यालयले सन्…

कक्षा १२ को चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौँ :  लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४०…

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी : सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा…

आन्तरिक हवाई र लामो दूरीका यातायात असोज १ गतेदेखि, ५० प्रतिशत भाडा बढ्ने

काठमाडौँ : सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ…

कोरोनाले उपत्यकामा आठसहित १५ को मृत्यु

काठमाडौँ :  कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।…

पछिल्लो २४ घण्टामा थप एक हजार ३९ कोरोना सङ्क्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर आज एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि…

पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ । उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर…

गण्डकीमा ४५ जना कोरोना सङ्क्रमित थप

गण्डकी : गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो…

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु

कास्की : पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको…

रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.…

थिमि निकोसेरामा एकै घरका तीनको हत्या

भक्तपुर : मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या…