काठमाडौं : नेपालमा आज कोरोना भाइरसका एक सय पाँच संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ७० हजार नाै सय ५९ पुगेको छ।

नेपालमाला
