काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५१ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १६ हजार ८२९ पुगेको छ ।
आज देशभर ३४ हजार ९८३ जना होम आएसोलेसनमा, १ हजार १९८ जना संस्थागत आइसोलेसनमा, २५६ जना आईसीयू तथा ३८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमाला
