काठमाडौं : नेपालमा थप ३० जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए।


नेपालमाला
