काठमाडौं : सोमबार थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँके भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा ४६ जना पुरुष र एक जना महिला भएको जनाएको छ । यस्तै मोरङ, दाङ, गुल्मी, धनुषा, धादिङ र रौतहटका पुरुष छन् । उनीहरु १८ देखि ४६ वर्षसम्मको रहेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अहिलेसम्म संक्रमितको संख्या तीन सय ५७ जना पुगेका छन् ।
Previous Article
फेरि नौ जनामा देखियो कोरोना : संक्रमितको संख्या ३०४ पुग्यो
Next Article

नेपालमाला
