काठमाडौं : मंगलबार आंशिकदेखि सामान्य बदली हुने र उच्च पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । तराई मधेशका जिल्लामा भने दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ । हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको…
त्रिशूली नदीभित्र भारतीय नम्बर प्लेटको गाडी
काठमाडौं : त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५…
राप्ति बस दुर्घटना अपडेट : घाइते २३ जनाको पहिचान खुल्यो (नामसहित)
रूपन्देही : राप्ती नदीमा शुक्रबार राती खसेको बसमा १२ जना मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका…
यी हुन् न्यूयोर्क टाइम्सले घुम्नैपर्ने सूचीमा राखेको नेपालका ठाउँ
अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ। यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले…
यस वर्ष चैत पहिलो साताबाटै एसईई हुने
काठमाडौँ : संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका…
सन्दीप लामिछाने उच्च अदालत जाने
काठमाडौँ : काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई…
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई…
क्रिकेटर सन्दीप लामिछानेमाथि अदालतले आज सजायँ तोक्दै
काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजायँ तोक्दै छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए…
राष्ट्रियसभा निर्वाचन : कुन दल कति समावेशी ?
काठमाडौं : दलहरू समानुपातिक समावेशीको कुरा उग्ररूपमा गर्छन्। यही सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको संकल्प संविधानमा गरेका पनि हुन्। तर, उनीहरू मौका पाउनासाथ सीमान्तकृत, पिछडिएको वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतलाई अगाडि बढाउन हिच्किचाउँछन् भन्ने तथ्य राष्ट्रियसभा सदस्य निर्वाचनमा परेको…
कोरोनाको नयाँ सबभेरियन्टको चिन्ता
काठमाडौं : कोभिड–१९, ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि पुष्टि भएको छ। कोभिड पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको संक्रमण पाइएको हो। छिमेकी मुलुक भारतलगायत विश्वका विभिन्न मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सबभेरियन्ट…
उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो
काठमाडौं : आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक…
राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२…
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन.वान्
काठमाडौं : नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको स्वास्थ्य…
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
जनकपुरधाम : सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ । बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका…
कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी
काठमाडौं । करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा…
बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे
काठमाडौं : बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए । पक्राउ परेका सबै शनिबार नै छुटिसकेको केन्द्रीय…
बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति
काठमाडौं : सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका…
