अपराध Archives | नेपालमाला

 

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

बुटवल : पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ…

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश…

बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी भेटियो

काठमाडौं: हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ। सीआईबी प्रमुख किरण बज्राचार्यले…

मुगुमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं : छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई…

‘१० सेकेन्ड मात्रै ढिलो भएको भए उम्किन सक्थ्यो सुन’

काठमाडौं । राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गर्‍यो । एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि अहिले विभाग सुनसँग जोडिएको कनेक्सनबारे थप अनुसन्धानमा…

ललिता निवास भ्रष्टाचार : घूसमा मात्र २२ रोपनी

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । विसं ०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन…

अहिले खुलेको ‘ललिता निवास गेट’ फेरि बन्द नहोस्

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई…

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

काठमाडौँ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न…

राति निद्रामा बयान गराइयो : बालकृष्ण खाण

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका उच्चपदस्थ नेतामध्येमा पर्छन्, बालकृष्ण खाण। कांग्रेस सभापति शेरबहादुर देउवाका निकटवर्ती उनीबारे बहसका क्रममा कानून व्यवसायीहरुले कांग्रेसको भावी सभापतिदेखि प्रधानमन्त्री पदको दावेदारको रुपमा समेत चित्रण गरिभ्याए। प्रहरीले उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा…

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं : प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको…

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति : सांसद पद बाट निलम्बनमा

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको…

साढे ४ वर्षीय बालकले खोले हत्याको रहस्य !

वीरगञ्ज : बिहीबार बिहानै बारा महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको शंकास्पद मृत्युको खबर प्रहरीलाई आयो । यो खबर प्रहरीलाई घर पक्षले नभई माइती पक्षले दिएका थिए । तत्काल प्रहरी टोली घटना स्थल पुग्यो । मृतकको शव ओछ्यानमै थियो…

‘प्रेम छुटाउन कोठामा थुने, विष खाएर छटपटाउँदा पनि अस्पताल लगेनन्’

वीरगञ्ज : १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी ।…

दिलमायाले फेसबुक चलाउने मोबाइल खोज्दै प्रहरी

काठमाडौं : लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर, अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै…