कोरोनाबाट विश्वभरी ७४ हजार ८२० को मृत्यु

जेनेभा  : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
इटाली १६ हजार ५२३ १ लाख ३२ हजार ५४७ २२ हजार ८३७
स्पेन १३ हजार ३४१ १ लाख ३६ हजार ६७५ ४० हजार ४३७
संयुक्त राज्य अमेरिका १० हजार ९४३ ३ लाख ६७ हजार ६५० १९ हजार ८१०
फ्रान्स ८ हजार ९११ ९८ हजार १० १७ हजार २५०
बेलायत ५ हजार ३७३ ५१ हजार ६०८ १३५
इरान ३ हजार ७३९ ६० हजार ५०० २४ हजार २३६
चीन ३ हजार ३३१ ८१ हजार ७४० ७७ हजार १६७
नेदरल्यान्ड्स १ हजार ८६७ १८ हजार ८०३ २५०
जमर्नी १ हजार ८१० १ लाख ३ हजार ३७५ ३६ हजार ८१
बेल्जियम १ हजार ६३२ २० हजार ८१४ ३ हजार ९८६
स्विट्जरल्यान्ड ७६९ २१ हजार ७१२ ८ हजार ५६
टर्की ६४९ ३० हजार २१७ १ हजार ३२६
ब्राजिल ५६६ १२ हजार २३२ १२७
स्विडेन ४७७ ७ हजार २०६ २०५
क्यानाडा ३२३ १६ हजार ६६७ ३ हजार ६१६
पोर्चुगल ३११ ११ हजार ७३० १४०
अष्ट्रिया २२० १२ हजार ३८६ ३ हजार ४६३
इन्डोनेसिया २०९ २ हजार ४९१ १९२
दक्षिण कोरिया १९२ १० हजार ३३१ ६ हजार ६९४
इक्वेडर १९१ ३ हजार ७४७ १००
डेनमार्क १८७ ४ हजार ६८१ १ हजार ३७८
रोमानिया १७६ ४ हजार ५७ ४०६
आयरल्यान्ड १७४ ५ हजार ३६४ २५
अल्जेरिया १७३ १ हजार ४२३ ९०
भारत ११४ ४ हजार ८५८ ३८२
जापान ९२ ३ हजार ९०६ ५९२
पेरु ९२ २ हजार ५६१ ९९७
डोमिनिकन रिपब्लिक ८६ १ हजार ८२८ ३३
इजिप्ट ८५ १ हजार ३२२ २५९
मोरोक्को ८३ १ हजार १४१ ८८
नर्वे ७८ ५ हजार ८६६ ३२
इराक ६४ १ हजार ३१ ३४४
मलेसिया ६२ ३ हजार ७९३ १ हजार २४१
इजरायल ५९ ९ हजार ६ ६८३
रुस ५८ ७ हजार ४९७ ४९४
पानामा ५५ २ हजार १०० १४
पाकिस्तान ५४ ३ हजार ९१८ ४२९
अष्ट्रेलिया ४६ ५ हजार ९०८ २ हजार ५४७
साउदी अरेबिया ३८ २ हजार ७५२ ५५१
डिआर कङ्गो १८ १६१ ५
बोलिबिया १४ १९४ २
बङ्गलादेश १२ १२३ ३३
अफगानिस्तान ११ ४२३ १८
यूएई ११ २ हजार ७६ १६७
कतार ४ १ हजार ८३२ १३१

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments