पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करीको स्वर्ग भन्ने कलंकबाट देशलाई जोगाउन सुन आयातलाई खुला गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राज्यले उपयुक्त भन्सार लगाएर आयातलाई खुला गर्ने प्रस्ताव किन पनि जरुरी छ भने अरू देशमा त्यस्तो नियन्त्रण…
यसरी बन्द भयो कांग्रेस कचकचको मुहान
शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको कार्यतालिका तथा भविष्यको योजनाअनुसार पुष्पकमल दाहालपछि फेरि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएकाले उनको त्यो अवसरलाई बेअवसरमा परिणत गरेर त्यो स्थानमा आफूलाई स्थापित गर्ने कांग्रेसभित्रका थरीथरी पदाधिकारीले त्यसका निम्ति कचिंगल खडा गर्ने गरेको प्रस्टै थियो ।…
आज बीपी र गणेशमान जीवित हुन्थे भने, आत्महत्या गरेर फेरि मर्ने थिए !
बीपी कोइरालाले राष्ट्रियताका सबालमा जोसँग जोगिन अपरिहार्य ठानेर राजासँग राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आठवर्ष लामो भारतको निर्वासन त्यागेर स्वदेश फर्केका थिए, उनैका सहोदर भाइ– गिरिजाप्रसाद कोइरालाले त्यो नीतिलाई फनक्क फर्काएर नेपाल र नेपाली राजनीतिलाई बाह्रबुँदे दिल्ली सम्झौताको मातहतमा…
सत्य पनि अपराध भयो !
चीनका कम्युनिस्ट पार्टीका अध्यक्ष माओका नाममा नेपालमा पार्टी खोलेर त्यसलाई भारतको चाकरीमा प्रयोग गर्नु पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक कलाबाजी थियो कि गम्भीर अपराध, त्यसको मूल्यांकन इतिहासले गर्ला । तर १० मा ८ वर्ष दिल्लीमा बसेर कथित् जनयुद्धका नाममा १७ हजार…
आदिपुरुषका आडमा अराजकताको चरमोत्कर्ष !
भारतको कब्जाबाट ग्रेटर नेपालका भाग खोसेर नेपालाई फिर्ता गराइछाड्ने असम्भव प्रयासलाई सम्भव तुल्याउने अभियानले साँच्चै गति लिन लागेको हो ? हिजोआज त्यो सवाल जोडतोडले उठ्न थालेको छ– विभिन्न देशका गुप्तचरहरूका बीचमा । जति बेला भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चलेको थियो…
ब्याक टु मंगलमान !
संविधान सभाले बनाएको नेपालको संविधान २०७२, कार्यान्वयनमा आएपछि भएका प्रतिनिधि सभा र सात प्रदेश सभाका दोश्रो पटकको निर्वाचन परिणामबाट यो सिद्ध भएको छ कि यो संविधानबाट राजनीतिक स्थिरता मरिकाटे संभव छैन । समग्र आर्थिक विकासका दृष्टिले त संविधान यसअघि नै…
साझा बसमा सवार सरकार !
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएपछि गोरखा पुगेर आफ्नो नेतृत्वमा बनेको सरकारलाई सबै दलले विश्वासको मत प्रदान गरेकाले आफू सबैका साझा प्रधानमन्त्री भएको ठोकुवा गरेका छन् । धेरै पहिले होइन, २०५५ सालमा गिरिजाप्रसाद कोइराला, एमाले र राप्रपाको…
कोही किन झस्किन्छन् हेगको त्रासले !
प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना नेता…
धुन्धुकारीको फट्याइँ कतिबेर टिक्ला ?
राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्दकोशले धुन्धुकारी शब्दको अर्थ पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड, फट्याइँ गरिहिँड्ने उल्लू व्यक्ति, खराब आचरण भएको कपूत तथा कुपुत्र हो भनेको छ । नेपाली समाजका अध्येताहरूले आधुनिक राजनीतिका तीन धुन्धुकारीलाई राजनीतिक अस्थिरताका वाहक बताउने गरेका…
खबरदार ! कांग्रेसले हात छाड्न नपरोस् !
अपना काम बन्ता, भाँड मैं जाये जनता गुंगे बहरें है सब, यहाँ कौन किसका सुनता । यो सलमान खानको प्रसिद्ध हिन्दी सिनेमा– ‘जय हो’ को गीत हो । यो गीत, कतिपय छद्म सभ्य तथा आडम्बरीहरूका लागि कर्णप्रिय अथवा श्रुति मधुर…
कांग्रेससँग भोलि को टाँस्सिएलान् ?
लोकतान्त्रिक गठबन्धनमा पाँच दल छन्, तर चुनावको संघारमा आइपुग्दासम्म जताततै देखिन्छ– कांग्रेस मात्रै ! प्रचण्ड र माधव नेपालका भाषणका कारण माओवादी र समाजवादी पनि चर्चामा छन्, तापनि बाँकी दुई दल गठबन्धनको कोलाहलमा यसरी हराउन पुगेका छन्, जसरी दूधमा पानी हराउने…
देश र जनतालाई कांग्रेसले के दियो ?
कांग्रेसको ओठे जवाफ हुने गर्छ– प्रजातन्त्र दियो । त्यो भनेको आवधिक निर्वाचनका माध्यमबाट जनताले आफ्ना प्रतिनिधि रोज्न र फेर्न पाउने अधिकार हो । त्यस्तो अधिकार भारत, बेलायत, अमेरिका र जापानका जनतालाई प्राप्त छ । तर चीन, उत्तर कोरिया, भियतनाम र…
जनताको पनि चेत खुलोस् !
मंसिर ४ गते हुने निर्वाचन, राजनीतिक अस्थिरताको अन्त्य गरेर स्थिरता र सुशासन सुनिश्चित गर्न निर्णायक बनोस् भनेर पाँचदलीय गठबन्धनका नेताहरू गृहकार्यमा अहोरात्र लागेका छन् । सिट संख्याको बाँडफाँटमा हिसाब नमिलेकाले निर्णयमा पुग्न सकेका छैनन् । अन्योल कायमै छ । तर…
यसकारण नदिऔं एमालेलाई भोट !
यो हेडिङ पढ्नासाथ एमालेलाई किन भोट नदिने भन्ने प्रश्न उठ्न सक्छ । किनभने त्यो पार्टी, भोटका लागि योग्य छैन । २०७४ सालमा त्यसले इतिहासमै पहिलो पटक झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर खड्गप्रसाद ओलीको नेतृत्वमा स्थिर सरकार गठन गरे पनि…
प्रदीप गिरि : एक्लो वृहस्पति !
जिउँदोमा जसका कोही थिएनन्, मरेपछि थाहा भयो, प्रदीप गिरिका सबै रहेछन् । उनका अनुयायी मात्र नभएका रहेछन् । वाहवाही गर्नेको कुनै कमी रहेनछ । चिनियो, नेपालीहरू कति गुणग्राही रहेछन् । लगभग सबैले समवेत स्वरमा नारा लगाए, उनी महान् चिन्तक थिए…
गठबन्धन तोड्न फेरि कम्युनिस्ट एकताको पासो !
नेपालमा संविधानसँग छेडखानी गरेर आफैं त्यसको सिकार पहिले कांग्रेसका गिरिजाप्रसाद कोइराला बन्न पुगेका थिए, अहिले एमालेका केपी शर्मा ओली त्यही दुश्चक्रमा फँसेका कारण पुर्परोमा हात राखेर पछुताइरहेका छन् । तानाशाहहरू आफूभन्दा अगाडिका तानाशाहका गल्तीबाट पाठ सिक्नुको बदला उल्टै उनीहरूकै पदचिह्नको…
जिवितं किम नदृश्यते ?
यो शास्त्रोक्त कथनलाई, नेपालको वर्तमान गठबन्धन सरकारले शब्द र भावना दुवैले उदाहरणीय रूपमा पालना गरेको छ । जीवित भए मात्र सबैथोक देख्न पाइने हो । मरेपछि त सिद्धिहाल्यो नि ! हुन पनि सबैथोक बाँचुञ्जेल मात्र चाहिने हो । मरेपछि डुमै…


