त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला Archives | नेपालमाला

 

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल…

नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित…

नेपालले आज ५०औं टीट्वेन्टी खेल खेल्ने

काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ । पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ ।…

नेपालको सुखद् सुरुवात

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । एक सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले…