काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न लागेको छ । वार्षिक साधारणसभा नगरेको आरोपमा महासंघ विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न लागिएको राखेप स्रोतले जनाएको छ । साधारणसभाको स्विकृतिका…


