चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी परिरहेको र अझै पहिरो बारम्बार झरिरहेकोले पहिरो पन्छान आज दिनभरि लाग्ने सडक डिभिजन कार्यलयका सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। हिजो दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित…


