तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो Archives | नेपालमाला

 

ओम, आयुष र उपासकलाई स्वर्ण

पोखरा : नेपालका ओम भण्डारी, आयुष सुयाल र उपासक घिमिरेले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको १८ वर्षमुनिको टिम पुम्सेमा उनीहरुले स्वर्ण पदक जितेका हुन् । उनीहरु तीनै जना…