खोटाङ : समाजमा उल्लेख्य योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय होइन । पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भने कुकुरको सालिक बनाइएको छ । ३ लाख…


