पहिरो Archives | नेपालमाला

 

नारायणगढ मुग्लिन सडक सुचारु हुन आज दिनभरि लाग्ने

चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी परिरहेको र अझै पहिरो बारम्बार झरिरहेकोले पहिरो पन्छान आज दिनभरि लाग्ने सडक डिभिजन कार्यलयका सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। हिजो दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित…

नारायणगढ-मुग्लिन, सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा…