काठमाडौं : नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने…
ग्यास पाइपलाइन विस्तारको योजनामा आयल निगम
काठमाडौँ : मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रतिफल राम्रो निस्किएपछि सरकार एलपी ग्यासको पनि पाइपलाइन बनाउने तयारीमा जुटेको छ । पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब रुपैयाँ बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी, भन्सार नाकामा हुने सवारी जाम अन्त भएको छ । इन्धन…
इन्धनमा कोटा : सर्वसाधारणलाई सास्ती नै सास्ती
काठमाडौं : नेपाल आयल निगमले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै खपत घटाउन १० बुँदे सुझाव दियो । भन्यो, नभए जुनसुकै बेला इन्धन आपूर्तिमा समस्या आउन सक्छ । तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)मा…
मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम
काठमाडौं : नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राख्ने अनुमति पाएको छ । निगमको हालको टेकुस्थित मुख्यालयको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन मंगलबार अर्थ मन्त्रालयमा सहमति भएको हो…
आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची : मूल्य घट्ला कि बढ्ला ?
काठमाडौं : नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले…


