नवौं राष्ट्रिय खेलकुद Archives | नेपालमाला

 

गण्डकीमा नेपाली खेलकुदको कुम्भमेला

पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा सुरु भएको छ । शुक्रबार आयोजित विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घटन गरिएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ सुरु भएको नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति…

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि सुरु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो…

एकजुट भएर राष्ट्रिय खेलकुद सम्पन्न गरौं : सदस्यसचिव घिसिङ

पोखरा : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एकजुट भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको…

नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको…